जीवन यात्रा हो - शृङ्खलामा यहाँहरुलाई स्वागत छ । यस शृङ्खलामा हामी विभिन्न ठाउँमा पुग्नेछौ । यात्रा अनुभव र हामी पुगेको ठाउँबारे केही बताउनेछौ ।
जीवन यात्रा हो । यो एक शृङ्खला मात्र नभएर साच्निकैं यात्रा नै हो । र यात्राहरुको शृङ्खला नै त जीवन हो । जीवन यात्रा हो को पहिलो शृङ्खलामा हामी मनाङ पुग्नेछौं । काठमाडौंबाट लमजुङको बेसिसहर र बेसिसरबाट शुरु हुन्छ मनाङ यात्रा । यो यात्रामा हामी माथिल्लो मनाङको निस्याङ गाउँपालिकासम्म पुग्नेछौ ।
हेर्नुहोस् भिडियोमा - जीवन यात्रा हो - मनाङ जाने बाटो र सुन्दर मनाङ
Comments
Post a Comment